ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, अवस्था सामान्य गराउँदै प्रहरी

काठमाडौं–अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश … Continue reading ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, अवस्था सामान्य गराउँदै प्रहरी